आर्थिक

प्राईम बैंकद्वारा मनकामनामा शौचालय

१६ चैत, काठमाडौं । आज प्राइम कमर्सियल बैंक लिमिटेडको वित्तीय सहयोगमा मनकामना मन्दीरमा सहयोग गरेको छ ।


गोरखा जिल्लामा अवस्थित माता मनकामनाको मन्दिर परिसरमा निर्मित सार्वजनिक शौचालय यस बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठबाट एक समारोहका बीच मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण भएको बैंकले जनाएको छ ।