समाचार

बारा २ मतगणना: उपेन्द्र यादबकाे अग्रता कायम (अपडेट)

११ बैसाख, बारा । बारा क्षेत्र नम्बर १ को पा्ररम्भीक मतगणना सार्बजनिक भएको छ । जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादबले ५१३ मतसहित अग्रता कायम गरेका छन् ।
यस्तै जनमत पार्टीका शिवचन्द्र कुशहावाले ४८७ सहित दोस्रो स्थान हाँशिल गर्न सफल भएक छन् । यस्तै नेकपा एमालेको तर्फबाट पुरुसोत्तम पौडेलले ४१९ सहित तेस्रो स्थान हाँशिल गरेका छन् । रास्वपाका तर्फबाट उम्मेद्वारी दिएका पुर्व डिआईजीपी रमेश खरेल चौथो भएका छन् ।
प्रारम्भीक मतगणनाको नतिजा भएकाले अहिले नै यसै भन्न्न सकिने वा अनुमान लगाउने सम्भावना भने नरहने भएपनि गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका उपेन्द्र यादब सुरुवाती अग्रतामा आउन सफल भएका छन् । बाराको मतगणना रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।