५ जेठ, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार, वेरोजगारी, कुशासन देशको मुख्य समस्या हुन।यसको समाधान हुनैपर्छ भनेका छन् ।
उनले ट्वीट गर्दै नेपाल केवल भूगोल मात्र होईन, सनातन धर्म संस्कृति र परम्पराले नेपाल बनेको छ भन्ने तर्क गरेका छन् ।
अध्यक्ष थापाले सनातन धर्म संस्कृतिमाथिको आक्रमण र धर्मपरिवर्तनको डढेंलोले पारेको दुष्प्रभाव बिर्सनु हुँदैन,
ूनेपाली हामी रहौँला कहाँ नेपालै नरहे भनेका छन् ।
भ्रष्टाचार, वेरोजगारी, कुशासन देशको मुख्य समस्या हुन।यसको समाधान हुनैपर्छ।
तर सनातन धर्म संस्कृतिमाथिको आक्रमण र धर्मपरिवर्तनको डढेंलोले पारेको दुष्प्रभाव बिर्सनु हुँदैन।
ूनेपाली हामी रहौँला कहाँ नेपालै नरहेू
नेपाल केवल भूगोल मात्र होईन।सनातन धर्म संस्कृति र परम्पराले नेपाल बनेको छ
