समाचार

सर्बोच्च अदालतले राष्ट्रपतिले पास गरेको नागरीकता बिधेयक तत्काल लागू नगर्न दियो आदेश

२१ जेठ, काठमाडौं । सर्बोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकीकराण् भएको नागरीकता बिधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

केहीदिनअगाडी प्रधानमन्त्रीको भारत भ्रमणको पुर्वसन्यामा प्रमाणीकिकरण गरेको नागरिकता बिधेयकलाई सर्बोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको छ ।


सर्बोच्च अदालतले दुबै पक्षलाई उपस्थित हुन भनेकोसमेत छ । अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीको रिटमा आज सुनुवाई गर्दै उक्र आदेश सर्बोच्च अदालतले दिएको हो ।