२२ जेठ, काठमाडौं । आज पनि प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै संसद बैठक अबरुद्ध भएको छ ।
आज बैठकमा एमालेले अबरोध गरेपछि प्रधानमन्त्रीले सम्बोधन गर्नेगरी तय गरिएको संसद बैठकमा एमाले सचिव योगेश भट्टराईले बोलेका छन् ।
शुरुमा एमालेसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बोल्ने सहमती भएपनि एमाले साँसदहरुको अबरोधले संसद बैठकले अर्को मोड लिएको छ । आज एमाले, रास्वपा र राप्रपाले बैठक सरु हुनेबित्तिकै अबरोध गरेका थिए ।





