समाचार

कृष्णबहादुर महरापुत्र राहुललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

१३ भाद्र, काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष एवं पुर्वसभामुख कृष्णबहादुर महरापुत्र राहुल महरालाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

सुन तस्करी मुद्दामा अनुसन्धानका लागि सीआईबीले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो । यस प्रकरणमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ ।