१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालका सोमपाल कामीले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएर आउट भएका छन् । उनले अर्धशतक पूरा गर्न चुकेका छन् ।
भारतविरुद्धको खेलमा नेपालमा आसिफ सेखले भने अर्धशतक बनाएका थिए ।