समाचार

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

२६२६ चैत, चैतवालङि (स्याङ्जा) । नेपाल कम्युनष्टि पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे नर्विाचित भएका थिए । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए ।

उपाध्यक्षमा महेश पुरी, सचविमा रामचन्द्र भट्टराई, उपसचविमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ नर्विराेध चयन भएको नवौँ अधविेशन नर्विाचन कमटिीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दएि । नर्विाचित पदाधकिारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने छ । 

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि  सहभागी रहेका संयोजक न्यौपानेले बताए ।