सामाजिक सञ्जाल

सिँहदरबार नेताबाट चल्ने होईन, सिंहदरवार श्रमिक/ मजदुरको पसिनाले चल्ने हाे उपसभापति गुरुङ

१९ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सिंहदरवारमा पुगेपछि हामी मालिक होइनौ, श्रमिक हौं भन्ने भावना लिएर कार्य सम्पादन गर्न सक्यौं भने मात्रै समुन्नत मुलुक बनाउन सकिन्छ भनेका छन् ।
आज मजदुर दिवशका अवशरमा बोल्दै हामी नेताहरुलाई लाग्छ सिंहदरवार हामीले चलाइरहेका छौं तर बास्तवमा सिंहदरवार श्रमिक, मज्दुरहरुको पसिनाले चल्छ भनेका छन् ।
उनले भनेका छन्ः

आज मे दिवशको कार्यक्रममाः हामी नेताहरुलाई लाग्छ सिंहदरवार हामीले चलाइरहेका छौं तर बास्तवमा सिंहदरवार श्रमिक, मज्दुरहरुको पसिनाले चल्छ।
सिंहदरवारमा पुगेपछि हामी मालिक होइनौ, श्रमिक हौं भन्ने भावना लिएर कार्य सम्पादन गर्न सक्यौं भने मात्रै समुन्नत मुलुक बनाउन सकिन्छ।’