२१ जेठ, काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन चेतावनी दिएका दिएका छन् ।
गिरीबन्धु चिया बगानको बिषयमा अध्यक्ष ओलीप्रति लक्षित गरेर सम्बोधन गर्दै मेयर बालेन शाहले आज एउटा स्टाटस लेखेका छन् ।
महानगरले गर्न लागेको फुटपाथ विस्तारमा एमाले नेतृत्व भौतिक पूर्वाधार मन्त्रालयले अवरोध गरेपछि मेयर बालेन शाहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेका फुटपाथ फेरी बनाउन थाल्नु भएछ भनेर आरोप लगाएका छन् । पछिल्लो समयमा नयाँ सडकमा फुटपाथको बिषयलाई लिएर मेयर बालेन र नेकपा एमालेका वडाध्यक्षबीच लफडा भईरहेका बेला उक्त बिबाद एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको हो ।
उनले स्टाटस/ट्वीट लेख्दै भनेका छन्: