सामाजिक सञ्जाल

सहकारीमा एक रूपैयाँ ठग्ने हुन कि अरबौ ठग्ने, सबैलाई पाता कस्नु पर्दछः किशोर नेपाल

३ पौस, काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले सहकारी ठगलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
उनले ट्वीट गर्दै उक्त कारबाही गर्नुपर्ने वताएका छन् । एक रूपैयाँ ठग्ने हुन कि अरबौ ठग्ने, सबैलाई समान रूपले पाता कस्नु पर्दछ भन्ने बताएका छन् ।

उनले भनेका छन्, ‘सहकारीमा आफ्नो स(सानो पूंजी जम्मागर्ने निर्धन नेपालीलाई ठग्ने ‘सहकारी’ ठगहरू, एक रूपैयाँ ठग्ने हुन कि अरबौ ठग्ने, सबैलाई समान रूपले पाता कस्नु पर्दछ । गणतन्त्रमा सार्वभौम नेपाली जनतालाई ‘निमुखा’ बनाउन पाइदैन।’