शिक्षा

एनपिएलमा भएको फोहोर सरसफाईमा सहभागी हुन त्रिबि स्वबियुद्वारा सरोकारवालाहरुलाई आह्वान

८ पुस, काठमाडौँ । स्वन्तत्र बिद्यार्थी संघले भर्खरै सम्पन्न भएको नेपाल प्रिमियम लिग (एनपिएल) ले गर्दा त्रिभुवन बिश्वबिद्यालय वरिपरि भएको फोहोर सफा गर्नको लागि पत्राचार गर्दै उक्त सरसफाईमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

सोमबार सार्वजनिक सूचना निकालेर नेपाल क्रिकेट संघ (क्यान) लगायतका सरोकारवालाहरुलाई एपिएलले गर्दा अत्याधिक नै फोहोर भएका कारण भोली हुन लागेको बातावरण सरसफाईमा अभियानमा सहभागी हुन अपिल गरेको हो ।

हेर्नुस सुचना-