समाचार

घुस लिदै गरेका अवस्थामा पक्राउ परे शाखा अधिकृत धनेश्वर प्रसाई !

१४ पुस, काठमाडौँ । राष्ट्रिय किताब खाना काठमाडौँको शाखा अधिकृत धनेश्वर प्रसाईलाई घुस लिदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

अख्तियार टोलीले आज सेवाग्राहीसगँ ३ लाख घुस लिदै गर्दा पक्राउ परेका हुन् । उनी माथि थप अनुसन्धान भईरहेको अख्तियार प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् ।