२३ पुस, काठमाडौँ । जुम्लाबाट निर्बाचित साँसद ज्ञानेन्द्र शाहीले कि त वार कि त पार ? प्रश्नसहित भन्दै स्टाटस् लेखेका छन् ।
भ्रष्टाचार बिरोधी अभियान्ताबाट राजनीतिमा प्रवेशगरेका राप्रपाका नेतासमेत रहेका उनले अब कति सहने बारम्बार ? भन्दै अर्को प्रश्न तेर्स्याएका छन् । उनले युवाहरु होउ अब तयार…भन्दै युवाहरुलाई तयार भए आफूलाई सम्पर्क गर्न आग्रहसमेत गरेका छन् ।
उनको स्टाटस्ः
कित वार कि त पार ?
कति सहने बारम्बार ?
युवाहरु होउ अब तयार…
(कृपया युवा साथीहरु तपाईहरु कुन–कुन ठाउँबाट हुनुहुन्छ तपाईंको सम्पर्क नम्बर र तपाईंको ठेगाना यही कमेन्टमा पठाइदिनु हुन अनुरोध गर्दछु हामी तपाई लाई फोन गर्ने छौ)