३ माघ, कामाडौँ । अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको विरुद्धमा काठमाडौंका कानूनका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । त्रिपाठीमाथिको आक्रामणको प्रयास अदालतको स्वतन्त्रताविरुद्धको प्रहार भएको उनीहरुको दाबी छ ।
उनीहरूले ‘कानुन व्यवसायीलाई कुट्न पाइँदैन, मुद्दा लड्नु कानुन व्यवसायीको पेसागत धर्म हो, निलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो, यो आक्रमण अदालतमाथिको चमाटा हो, यस्ता आक्रमणले कानुन व्यवसायीलाई कमजोर बनाउँछलगायतका नारा लगाउँदै प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
हेर्नुस यो समाचार-
रविका कार्यकर्ताबाट अदालतभित्रै अधिवक्ता दिनेश त्रिपाठी माथि आक्रमण
