सामाजिक सञ्जाल

हर्क साम्पाङ भन्छन्, ‘ओलीले मसंग फेस गर्न सकेनन्’

८ माघ, काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग फेस गर्न नसकेको बताएका छन् ।

उनले स्टाटस् लेख्दै उक्त कुरा बताएका हुन् । आज प्रधानमन्त्रीलाई भेट्न गएका साम्पाङ नभेटी सिंहदरबार फर्किएका छन् । आज रित्तो गाग्री लिएर प्रधानमन्त्री भेट्न उनी सिंहदरबार गएका थिए । उनले खानेपानी मन्त्री, अर्थमन्त्रीलाई भेटेका थिए ।