समाचार

पर्बत केन्द्रबिन्दु भएर भुकम्प

११ माघ, काठमाडौँ । पर्बत केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।

आज साझँ ७ बजेर ८ मिनेटमा  ३.८ म्याग्निच्यूडको भुकम्प गएको हो । पर्वतको मोदी गाउँपालिकाको लेस्पार-क्याङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।