सामाजिक सञ्जाल

देश सामन्त र शोषकको चालीस–पचास हजारको प्रायोजित भीडको होइनः किशोर नेपाल

२९ फागुन, काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली जनताले के फैसलागर्छ त्यो तपाईलाई थाह छ सेनापति महोदय ! भनेका छन् ।
उनले ट्वीट गर्दै देश सामन्त र शोषकको चालीस–पचास हजारको प्रायोजित भीढको होइन भनेका छन् ।
उनले भनेका छन्ः

नेपाली जनताले के फैसलागर्छ त्यो तपाईलाई थाह छ सेनापति महोदय ! ग़ुलामी, सलामी र मलामीको संस्कारबाट मुक्त हुनुहोस ! देश सामन्त र शोषकको चालीस–पचास हजारको प्रायोजित भीढको होइन ।ज्ञानेन्न्द्र शाहले भीड जुटाउन सक्ने भए कुरा अर्कै भै सक्ने थियो !