१० वैशाख, काठमाडौँ । सरकारले बुधबार मन्त्रिपरिषद् बैठकमा गरिएको निर्णय सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् बैठकका निर्णयः


