समाचार

वैशाख २१ बाट हुने भनिएको कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस् तालिका)

१० वैशाख, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेबाट हुने भनिएको कक्षा १२को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। वैशाख ११ गतेबाट गर्ने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएपछि नयाँ मिति तोकिएको हो । 

शिक्षामन्त्री विद्या भट्टराईले पनि विभागीय मन्त्रीको पदबाट राजीनामा दिएपछि झनै अन्योल बनेको १२ को परीक्षाको नयाँ तालिका आज सार्वजनिक भएको हो। 

यस्तो छ तालिका:

यस्तो छ तालिका: