प्रदेश 2

मधेस प्रदेशका पूर्व प्रमुख अहिराजलाई बलात्कारको आरोपमा पक्राउपछि ५ दिन म्याद थप गरिएको प्रहरीद्वारा पुष्टि

४ साउन, काठमाडौँ ।  २०७७ साल फागुन ७ गते मधेस प्रदेशको प्रमुखमा नियुक्त भएका राजेश अहिराज बलात्कारको आरोपमा पक्राउ परेका छन् । 

२०८१ साल चैत २५ गते अदालतबाट पक्राउ पुजी जारी भएका अहिराजलाई ५ दिन म्यादसमेत थपिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अपीलराज बोहराले पुष्टि गरेका छन् ।