समाचार

काठमाडौंमा कफ्र्यु आदेश, संसद भवनमा जेएनजी पसेपछि डरायो सरकार

२३ भदौ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमडौंले कफ्र्यु आदेश जारी गरेको छ । संसद भवनको छेउछाउ रत्नराज्य स्कुल शंखमुल, तीनकुने चौक तथा विजुलीबजार सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो ।
जेएनजी संसद भवन प्रवेश गरेपछि सरकार डराएको देखिएको छ।आज माईतीघरमा प्रदर्शनका लागि जिल्ला प्रशासनबाट स्वीकृति पाएको भएपनि संसदभवनतिर आएपछि जिल्लाप्रशासन सचेत देखिएको हो ।