समाचार

गृहमन्त्रीबाट लेखकले दिए राजीनामा

२३ भदौ, काठमाडौं । रमेश लेखकले गृहमन्त्रीबाट राजीनामा दिएका छन् । अहिलेसम्म १९ जनाको निधन भईसकेको अवस्थामा गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् ।
जेएनजी आन्दोलनबाट भएको आजको नागरीकको निधनमा नैतिकताको आधारमा गृहमन्त्रीबाट रमेश लेखकले राजीनामा दिएका हुन् ।