२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, कास्कीलगायतका बिभिन्न जिल्लाहरुमा कफ्यु आदेश जारी गरेको छ ।
जेएनजी आन्दोलनबाट हुन सक्ने क्षती रोक्ने प्रयास स्वरुप आज बिभिन्न जिल्लाहरुमा कफ्यु आदेश जारी गरेका हुन् ।
हिजो उक्त आन्दोलनका कारण काठमडौंलगायत देशभर गरी १९ जना युवाहरुको निधन भएपछि देश स्तब्ध छ ।
रमेश लेखकले गृहमन्त्रीबाट राजीनामा दिईसकेका छन् भने देशभरका मुख्य सहरमा प्रदर्शन गर्दै युवाहरुले अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् ।





