२४ असोज, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ। अब ग्राहक हरुले २०० एम बि पी एस इन्टरनेट मात्र २९९७ तीन महिनाको लागि जडान गर्न सक्ने छन्। तिहार लक्षित उक्त अफरमा तीन हजारको इन्टरनेट मा छ हजार बराबर को फाइदा हुने कम्पनीले बताएको छ
साथै बजारमा छ हजार मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेस छ।
यति मात्र नभई सुपथ मुल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा ९७०९१८४१४७ वा कम्पनीको वेबसाइट www.classic.com.np सम्पर्कगर्न कम्पनीको आग्रह छ ।





