९ कात्तिक, काठमाडौँ । विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्की, पूर्व एआईजी विज्ञान राज शर्मा, तथा अधिवक्ता बिश्वेस्वर भण्डारीविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।
भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनको जाँचबुझ गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरूको विषयमा अधिवक्ता विपिन ढकालले तत्काल उनीहरूद्वारा हुने, भइरहेका अनुसन्धान रोक्न मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।





