समाचार

कुलमानले गरे फोहोर फाल्ने सहमती, अव भयो काठमाडौं सफा हुने निश्चित

१६ कात्तिक, काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्जरेडाँडाका बासिन्दाहरुसंग काठमाण्डौको फोहर व्यवस्थापनको विषयमा सहमति गरेका छन् ।

चार दिन देखि बञ्जरेडाँडाका बासिन्दाले काठमाण्डौं महानगरको फोहर फाल्नमा रोक लगाइएका थिए ।
त्यहाँका बासिन्दाहरुको मागलाई सम्बोधन गर्न घिसिङ आज विहान स्थलगत अनुगमनमा निस्केका थिए ।
उनले काठमडौंका बासिन्दाको घरमा थुप्रीउको फोहोरको समस्या बुझी फोहोर फाल्ने स्थान भ्रमण गरेर समस्याको समाधान प्रयास गरेका थिए ।
आजबाट उक्त समस्या समाधान भई फोहोर फालिने अनुमान निश्चित भएको छ ।

स्थानीयसंग सहमति भए पश्चात