४ पौष, काठमाडौं । नेपाल टेलिकमले सहप्रवक्तामा प्रक्षेत्र थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।
प्रवक्ता रविन्द्र मानन्धरले थापालाई सहप्रवक्ता नियुक्त गरेको जानकारी विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।