११ जनवरी, काठमडौं । डडेलधुराबाट नैनसिंह महरले टिकट पाएका छन् ।
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्बाचनमा शेरबहादुर देउवाले टिकटनलिने भएपछि नैनसिंह महरलाई काँग्रेस गगन कुमार थापाले टिकट दिएका हुन् ।
नेपाली काँग्रेसको बिशेष महाधिवेशनले नयाँ नेतृत्व पाएपछि काँग्रेसले टिकट दिने नेताहरु धेरैजसो नयाँ अनुहार परेका छन् ।





