६ माघ, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्बाचनमा उम्मेद्वारी दिने भएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट तीन पटक विजयी भईसकेका उनले उक्त क्षेत्रमा भन्द्या सर्लाहीमा सहज भएका कारण सर्लाही क्षेत्र नम्बर ४ लाई राजेका छन् ।
काठमडौं क्षेत्र नम्बर १ मा निर्बाचन लड्न आउने हल्ला भईरहेको भएपनि अन्नतः सभापति थापा सर्लाहीतिर हानिएका छन् ।



