१६ माघ, काठमाडौं । DishHome Internet ले “Service on Door-SOD” अभियान सुरुवात गरेको छ ।
DishHome Internet ले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका
साथ “SOD” अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ ।
यस अभियानअन्तर्गत ग्राहकहरूले DishHome Internet को सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै
प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र स७३घढसविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक
टोलीहरू घरमै प७३घढसगेर सेवा प्रदान गर्नेछन्
“ङ्कइङ्ग” अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिनेछ ।
साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन्
।
अभियान सम्बन्धी विस्तृत जानकारीका लागि DishHome Internet को हटलाइन नम्बर ९८०१५४४००० मा सम्पर्क
गर्न सकिने छ ।





