२५ माघ, काठमाडौं । पुर्व मन्त्री एबम् नेकपा एमालेका नेता केपी शर्मा ओलीले राजनीतिक बजारमा गडबडीको खिचडी पाक्दै गरेको हो कि भन्ने शंका गरेका छन् । गोकुल बाँस्कोटाले भनेः राजनीतिक खिचडी के के पाक्यो थाहा छैन
उनले सामाजिक सञ्जालमा लेख्दै ककस्ले के के प्राप्त गरेपछि स्थीरता हुने हो थाहा छैन भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘फेरि केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त।ककस्ले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो था छैन।राष्ट्रियता र लोकतन्त्र दल, नेता र ब्यक्ति भन्दा जहल्यै माथि नरहे सम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै।’





