१२ फागुन, काठमाडौं । भ्रष्टाचार बिरोधी अभियान्त दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । बिभिन्न आरोपले प्रहरीले पक्राउ गरी अनुसंधानका लागि हिराशतमा राखेको प्रहरीले अब थुनामुक्त गर्न सर्बोच्च अदालतले आदेश दिएको छ ।
न्यायधीशद्वय मनोज शर्मा र मेघराज पोख्रेलको इजलासले गेैरकानुनी थुनामा राखिएको बिषयमा परेको उमा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश भएको हो ।





