१३ चैत, काठमाडौं । बालेन साह नेतृत्वको सरकारमा सोविता गौतम कानुनमन्त्री नै बन्ने भएकी छन् । स्वास्थ्यमन्त्री बनाउने छलफल भए पनि अन्तिममा कानूनमा टुंगो लागेको हो ।
रास्वपा सभापति रवि लामिछानेले फोन गरेर सोवितालाई जानकारी गराएका छन् ।