२२ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झक्कु सुवेदीलाइ राष्ट्रियसभा संसदीय दल चुनेको छ । नेकपा संसदीय दलको नेता पुष्पकमल दाहालले सुबेदीलाई राष्ट्रियसभा दलको नेता तोकेका हुन् ।
यसअघि दलको नेता नारायणकाजी श्रेष्ठ थिए । राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दल समेत हो ।





