२१ बैशाख, काठमाडौंमा । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ ।
मन्त्रिपरिषद्को बैठक भर्खरै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन ।