समाचार

दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ

४ जेठ, काठमाडौँ । आज साँझ दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

उनलाई पर्सा प्रहरीले केही विषयमा बुझ्नुपर्ने भएकोले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

उनलाई वीरगन्जस्थित दियालो हाटबाट पक्राउ गरिएको बताइएको छ ।

किन पक्राउ गरिएको भन्ने प्रहरीले खुलाएको छैन ।