२९ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री शाहले बैठक आह्वान गरेका उनको सचिवालयले जनाएको छ।