खेलकुद

क्याटागोरी ‘सी’ का १७ खेलाडी छनोट

२२ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा क्याटगोरी ‘सी’ बाट हालसम्म १७ खेलाडी विभिन्न टोलीले अनुबन्ध गरेका छन्।

यस क्याटगोरीमा ७७ खेलाडी बिडिङमा सहभागी हुँदा १७ जना मात्र सोल्ड भए भने ६० खेलाडी अनसोल्ड रहे। क्याटगोरी ‘सी’ मा कुल १२३ खेलाडीले नाम दर्ता गराएका छन्, जसको अक्सन प्रक्रिया जारी छ।

यी हुन् क्याटगोरी ‘सी’ बाट सोल्ड हुने खेलाडी:

सचिन भट्ट – २ लाख – सुदूरपश्चिम रोयल्स

सन्नी विक-२ लाख – पोखरा एभेन्जर्स

विवेककुमार रानामगर- २ लाख ७५ हजार – पोखरा एभेन्जर्स

सुदिप अर्याल- ३ लाख- पोखरा एभेन्जर्स

आयुव चन्द-२ लाख- सुदूरपश्चिम रोयल्स

अरनिको यादव-२ लाख-लुम्बिनी लायन्स

सुजन थपलिया – ४ लाख २५ हजार – विराटनगर किंग्स

अशोक धामी-२ लाख- चितवन राइनोज

सन्तोष कार्की – ३ लाख – जनकपुर बोल्ट्स

सुर्य तामाङ – २ लाख – कर्णाली याक्स

अपराजित पौडेल -२ लाख- विराटनगर किंग्स

बिपिन रावल-२ लाख- चितवन राइनोज ।

प्रसिद्ध जैसी-२ लाख काठमाडौ गुर्खाज

दयानन्द मण्डल-२ लाख-काठमाडौ गुर्खाज

रित गौतम- ४ लाख २५ हजार- जनकपुर बोल्ट्स

मौसम ढकाल – ३ लाख- चितवन राइनोज

सोनु देवकोटा- २ लाख – काठमाडौ गुर्खाज