६ साउन, काठमाडौं । बझाङमा भूकम्प गएको छ । बझाङको कोट्देवल केन्द्र बनाएर आज बिहान ४ः४० मा भूकम्प गएको हो ।
४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ