आर्थिक

उत्पादन र गुणवत्ताको सवालमा पन्चकन्या अग्रणी स्थानमा

पन्चकन्या समूह उत्पादन र गुणवत्ताको सवालमा सधैं अग्रणी हुँदै आएको कम्पनी हो । त्यस्तै ९ वर्ष अगाडि देखी सि.पि.भि.सी. पाइपको बजारमा नाम बलियो हुँदै आएको छ । पञ्चकन्या समूह नेपालको पहिलो कम्पनी हो जहाँ सि.पि.भि.सी. पाइपको कच्चामाल जापानबाट आयात गरी नेपालमा निर्माण गरिन्छ।

सि.पि.भि.सी. पाइप पहिलो पटक नेपालमा शुरु भएको हुनाले नेपाल गुणस्तरबाट उत्पादन सम्बन्धी कुनै विशिष्टीकरणहरू लिएको थिएन । त्यसैले क्ष्क्ज्ञछठठडको प्रमाणपत्र प्राप्त गर्न ब्यूरो कार्यालय भारतीय मानकबाट प्रमाणपत्र लिएको थियो । त्यसैगरी, सि.पि.भि.सी.पाइप ले अमेरिकी मानक प्रमाणीकरण पनि प्राप्त गरेका छ्न ।

नेपाल गुणस्तरबाट प्राप्त गरिएको विशिष्टता पछी पञ्चकन्या सि.पि.भि.सी.पाइप पहिलो नेपाल गुणस्तर प्रमाणीकरण प्राप्त गर्ने कम्पनी हो । त्यसैगरी, पञ्चकन्या ट्यान्की र पाइप भारतीय निर्यात पनि भईरहेको छ।