५ जेठ काठमाडौं । बाराका एकजना पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ । आज बिहान बारामा कोरोना संक्रमण देखिएको पुरुष पत्रकार भएको खुलाशा भएको छ । स्वास्थ्य मन्त्रलायले जारी गरेको विज्ञप्तिमा बारा करैयामाई नगरपालीका निवासी ३८ वर्षका पुरषण्मा कोरोना पुष्टि गरेको थियो ।
यो संगै नेपालमा ५ जना पत्रकारमा कोरोना पुष्टि भएको छ । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाबाट संक्रमीत पत्रकारहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।





