पु.समाचार

कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक पुरुषको मृत्यु

२६ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६३ वर्षे पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । पछिल्लो समय नेपालमा कोरोना संक्रममित हुने र मृत्यु हुनेको संख्या वढेको छ ।

भदौ २४ गतेदेखी उपचाररत मृतक पुरुषमा कोरोना संक्रमण बाहेक कुनै रोग नभएको खुलेको छ ।