समाचार

एमालेमा गएका २३ नेतालाई कारबाहि गर्ने तयारीमा माओवादी केन्द्रः केन्द्रिय कमिटी बैठक बस्दै

१ चैत्र, काठमाडौं । माओवदी केन्द्रको केन्द्रिय कमिटी बैठक आज बस्दै छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।

आज बस्ने केन्द्रीय कमिटीको बैठकले त्यो निर्णय गर्न सक्ने सम्भावना छ ।