९ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपाम बस्ने बैठकमा पुर्व पदाधिकारीको पनि उपीथत हुने भएको छ ।
आजको बैठकमा नयाँ सरकार निमार्णका बिषयमा छलफल हुने नेपाली कांग्रेसले जानकारी दिएको छ । साथै मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल हुने भएको छ ।





