प्रदेश 1

विराटनगरबाट एक युवक एक महिना अघिदेखी हराए

१४ चैत्र, काठमाडौं । बिराटनगरमा एक युवा विगत एक महिना अघिदेखी  हराएका छन् ।

फागुन ४ गते बिराटनगर महानगरपालीका १ पोखरीया भट्टचोकदेखी हराएका आन्दाजी १९-२० वर्षका युवकको अवस्था अज्ञात रहेको परिवारले जानकारी दिएको छ ।

आशिस उराँव नाम गरेका उनलाई फेला पार्नेले प्रहरीमा सम्पर्क गर्न पन परिवारले आग्रह गरेको छ ।

उनलाई फेला पार्ने जो कोहिले सम्पर्क नम्बर ९८५१०२३१४३ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।