७ जेठ, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्न नहुने बताएका छन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्छन् ‘प्रत्येक नेपालीले सरलरूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्छ। नागरिकता पाउनबाट कुनैपनि नेपाली वंचित हुनुहुंदैन। खुला सिमारखुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्नुहुन्न। बंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ ।’
अध्यक्ष थापाको ट्वीटः प्रत्येक नेपालीले सरलरूपमा नागरिकता प्रमाणपत्र पाउनुपर्छ। नागरिकता पाउनबाट कुनैपनि नेपाली वंचित हुनुहुंदैन। खुला सिमा/खुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्वन्धि निर्णय परिवर्तन गर्नुहुन्न।बंशजको नागरिकता पाउन बाबुआमा दुवै नेपाली नागरिक हुनुपर्छ





