राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै काँग्रेसहितका १४६ जना साँसदको सर्बोच्चमा रिट

१० जेठ, काठमाडौं । नेपाली काँग्रेस, नेकपा माओबादी केनँसद्र, जनता समाजबादी दल र नेकपा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षे नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमनत्री बनाउन माग गर्दै रिट १४९ जना साँसदको हस्ताक्षरसहित सर्बोच्च अदालतमा रिट निबेदन दिएका छन् ।
आज १४६ जना साँसदको हस्ताक्षरससहित सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दर्ता गरेका छन् ।