मनोरञ्जन

प्रमोद खरेलको स्वरमा“रुदिन भन्थे“ बजारमा


६ जेठ, काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत “रुदिन भन्थे“सार्वजनिक भएको छ । विक्रम चौहानको निर्देशनमा रहेको भएको गीतमा सन्तोष पोखरेलको शब्द र इन्द्र बहादुर दाहाल शिशिर संगीत रहेको छ ।

के आइ डि डिजिटल मिडिया नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी , उषा उप्रेती र सहिल शर्मा लाई फिचरिङ गरिएको छ ।
विशाल निरौलंले एरेन्ज गरेको गीत अलंकार स्टुडियोमा रेकर्डिङ गरिएको हो । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको शन भिडियोमा रहेको छ ।