समाचार

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

२४ भदौ, काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनको सिचवालयले भर्खरै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको पुष्टी गरेको छ । आज बेलुका सर्बदलीय बैठक बोलाएका ओलीले काँग््रेसलगायतका दलहरुसँगको छलफलपछि राजीनामा दिएको बताईएको छ । १९ जनाको निधन हुनेगरी गरिएको हिजोको नरसंहारपछि पदलिएको राजनीतिक परिस्थितिलाई नियन्त्रणभन्दा बाहिर गएपछि ओलीसँग राजीनामाको किकल्प थिएन ।